प्रवीण रानाभाट/पहिलोपोस्ट
6th November 2018 | २० कात्तिक २०७५
काठमाडौं: तिहारले गाउँशहर झिलिमिलि हुन थालिसकेको छ। यो बेला इचंगुका कृषक भने फूल टिप्न भ्याइनभ्याइ छन्। ग्राहकले ताजा फूल पाओस भनेर भोलिसम्मैका लागि फूल राखिएको र ढिला टिप्न थालिएको कृषकहरु बताउँछन्।