तिहार उज्यालो चाड। झिलिमिली बत्तीको चाड। तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजाको दिन विशेष हुन्छ। औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको हुन्छ। पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ।
हाम्रा फोटो संवाददाता प्रवीण रानाभाटको क्यामेरामा काठमाडौँका विभिन्न ठाउँमा तिहारको रमझम यस्तो देखियो।
हाम्रा फोटो संवाददाता प्रवीण रानाभाटको क्यामेरामा काठमाडौँका विभिन्न ठाउँमा तिहारको रमझम यस्तो देखियो।