PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भाटभटेनी सुपर मार्केटमा खाद्य प्रविधिको अनुगमन, दुग्धजन्य वस्तु बिक्रीमा रोक



पहिलोपोस्ट

भाटभटेनी सुपर मार्केटमा खाद्य प्रविधिको अनुगमन, दुग्धजन्य वस्तु बिक्रीमा रोक
फाइल फोटो

काठमाडौँः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ। विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ।

सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell