PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

छड प्रहार गरी हत्या



पहिलोपोस्ट

छड प्रहार गरी हत्या

हेटौडाः हेटौडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ ।

गए राति हेटौडा उपमहानगरपालिका–११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell