यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ।
सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भए पनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत दिएको थियो।
कलाकारहरुले पनि भाइटीका लगाएका फोटो आ-आफ्नो फेसबुकमा अपलोड गरेका छन्। हेरौँ केही सेलिब्रिटीको भाइटीका कस्तो रह्यो -

श्वेता खड्का

वर्षा शिवाकोटी।

वर्षा राउत।

आर्यन सिग्देल।

दीपाश्री निरौला।

माग्ने बूढा।

जितु नेपाल।

सीताराम कट्टेल धुर्मुस।


निखिल उप्रेतिका छोराछोरी।

गायक प्रमोद खरेल।

शिल्पा पोखरेल।

अनुपविक्रम शाही।

अभिनेत्री अश्लेषा ठकुरी

नाजिर हुसेन।

श्वेता खड्का।

श्वेता खड्का।

गायक शिव परियार।

गायिका सत्यकला राई।
.jpg)
मोडल किरण लाकौल।

हास्य कलाकार उत्तम केसी।

निर्मल शर्मा 'गैँडा'
