PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

कपनमा श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ



पहिलोपोस्ट

कपनमा श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं : श्रीमतीको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खोटाङ देवीस्थान घर भएका ४० वर्षीय सुवास राईलाई आइतवार राति पक्राउ गरेको हो।

केही समयदेखि काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० माउण्ट कैलाश डाँडा कपन डेरागरी बस्ने राईले ३५ वर्षीया श्रीमती प्रमिला राईलाई सामान्य विवाद हुँदा चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी प्रमिलाको उपचारकै क्रममा हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell