PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

एकसाथ तीन सौन्दर्य प्रतियोगिता



पहिलोपोस्ट

एकसाथ तीन सौन्दर्य प्रतियोगिता

काठमाडौं : एक्सपोज नेपालले एकसाथ तीन सौन्दर्य प्रतियोगिता आयोजना गर्दैछ। मिस, मिस्टर र मिसेस राजधानी २०१८ का लागि अावेदन खुल्ला गरेको छ। युवायुवतीदेखि विवाहित महिलाले  प्रतियोगितामा भाग  लिन सक्नेछन्।

 'मिस राजधानी २०१८' मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, 'मिस्टर राजधानीमा २०१८'मा १५ वर्षदेखि १९ वर्ष उमेर समुहका युवाले सहभागिता जनाउन सक्नेछन्। त्यस्तै, 'मिसेस राजधानीमा २०१८'मा २१ वर्षदेखि ४५ वर्षका विवाहित महिलाले सहभागीता जनाउन सक्नेछन्।

आवेदन फारम कुपन्डोल स्थित एक्पोज नेपालको कार्यलय तथा एक्सपोज नेपालको आधिकारीक पेजबाट पनि भर्न सकिने आयोजकले जनाएको छ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell