PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

बन्दी प्रत्यक्षीकरणको मुद्दामा सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो



रासस

काठमाडौँ :  रौतहटबाट पक्राउ परेका सिके राउतलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको छ। 

राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । 

अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell