PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

जीप दुर्घटनामा दुई जनाको मृत्यु



रासस

जीप दुर्घटनामा दुई जनाको मृत्यु

अमरगढी : डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो।
 
दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell