PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु



पहिलोपोस्ट

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

सुर्खेत दैलेखमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। भगवतीमाई गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीय रुपा विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। 
घरदेखि केही टाढाको दुरीमा रहेको पाखोवाडा घाँस काट्न गएकी विक घरमा नआएपछि खोज्न जाँदा शव फेला परेको ससुरा लालबहादुर विकले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell