PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कोरियाली दूतावास भन्छ- ग्याङनम स्टाइलका गायकको कन्सर्टका आयोजक हामी हैनौँ, हाम्रो सम्बन्ध छैन



पहिलोपोस्ट

कोरियाली दूतावास भन्छ- ग्याङनम स्टाइलका गायकको कन्सर्टका आयोजक हामी हैनौँ, हाम्रो सम्बन्ध छैन

'ग्याङनम स्टाइल' बोलको गीतले विश्वभर चर्चा कमाएको कोरियाली पप ब्यान्ड 'साइ' को आउँदो डिसेम्बर १५ तारिखमा काठमाडौँ हुन लागेको भनिएको कन्सर्टको आफू आयोजक पनि नभएको र सम्बन्ध पनि नभएको दक्षिण कोरियाली दूतावासले स्पष्ट पारेको छ। 

आज दूतावासले आफ्नो फेसबुक पेजमा यसबारे स्पष्ट पारेको हो। 



नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध ४५ वर्ष पुगेको अवसरमा उनीहरु नेपालमा प्रस्तुति दिन आउन लागेको समाचार बाहिरिएको थियो। केही मिडियाले आयोजक नै दक्षिण कोरियाली दूतावास रहेको समाचार लेखेका थिए।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell