PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

नेविसंघ महामन्त्री काफ्लेलाई 'हृदयघात', अवस्था खतरामुक्त



पहिलोपोस्ट

नेविसंघ महामन्त्री काफ्लेलाई 'हृदयघात', अवस्था खतरामुक्त

काठमाडौँः नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात भएको छ।

शुक्रबार बिहान हृदयघात भएपछि अस्पताल भर्ना गराएको नेविसंघ नेतृ विनीता अधिकारीले जानकारी दिइन्। हेम्स अस्पतालले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लैजान रिफर गरेपछि काफ्लेलाई गंगालाल लगिएको थियो।

अधिकारीका अनुसार चिकित्सकहरुले काफ्लेको अवस्था खतरामुक्त रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell