PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण जनवरीमा



पहिलोपोस्ट

‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण जनवरीमा

काठमाडौँ: ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण हुने भएको छ। संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५  तारिखमा उक्त अवार्ड आयोजना हुँदैछ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कृत र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक नबराज श्रेष्ठले बताए।भने,’नेपाली सिनेमाको बजार प्रवर्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका मुख्य उदेश्य हुन्।‘

यसअघिका दुई संस्करण पनि ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारासहित कोलोराडोको डेनभर शहरमै आयोजना भएका थिए।

कार्यक्रमलाई मदुकुमार श्रेष्ठले संयोजन गर्देछन् रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell