PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

‘सुश्री सम्पती’को ट्रेलरमा दुई युवाको संघर्ष



पहिलोपोस्ट

‘सुश्री सम्पती’को ट्रेलरमा दुई युवाको संघर्ष

फिल्म ‘सुश्री सम्पति’को ट्रेलर रिलिज भयो। ट्रेलरमा दुई युवाको कथाको संकेत गरिएको छ,जहाँ उनीहरु सुश्री र सम्पतीको लागि संघर्ष गर्छन्।

फिल्मका तीन मुख्य पात्रहरु सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र राजाराम पौडेल फिचर्ड छन्। सुव्रत आचार्यको निर्देशन रहेको फिल्ममा अन्य कलाकारहरु विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। प्रियंका कार्की विशेष भूमिकामा देखिन्छिन्।

रोमान्टिक कमेडी फिल्मको कथा सुव्रत आफैले लेखेका हुन् भने संवाद अभिमन्यू निरवी र निर्देशक आचार्यको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell