PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

फोटोमा हेर्नुस् दरबारमार्गको रेस्टुरेन्टमा पूर्वराजाको डान्स, पारससहितको पार्टीमा हिमानी देखिइनन्

फोटोमा हेर्नुस् दरबारमार्गको रेस्टुरेन्टमा पूर्वराजाको डान्स, पारससहितको पार्टीमा हिमानी देखिइनन्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : अहिले संग्रहालय बनिसकेको नारायणहिटी दरबारनजिकै दरबारमार्गमा एउटा नाम चलेको रेस्टुरेन्टमा शुक्रबार पूर्वराजपरिवारका सदस्यहरु पार्टीमा रमाए। 

पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए। तर पूर्व युवराज्ञी हिमानी भने पार्टीमा देखिइनन्। 

पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्ससमेत गरेका थिए। त्यस्तै रेस्टुरेन्टमा भेटिएकाहरुसँग सामूहिक फोटोसमेत खिचेका थिए। 

शनिबार राति त्रिसराले पूर्व राजपरिवारका फोटोहरु सार्वजनिक गरेको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell