PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

फ्रेन्च लिग : कभानीले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्दा पीएसजीको लगातार १४औँ जित



पहिलोपोस्ट

फ्रेन्च लिग : कभानीले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्दा पीएसजीको लगातार १४औँ जित

पेरिस सेन्ट जर्मने (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार १४औँ जित हात पारेको छ।

एडिनसन कभानीले खेलको नवौँ मिनेटमै गरेको गोल निर्णायक बन्दा पीएसजीले टुलुजलाई १-० ले पराजित गरेको हो।

युरोपको टप फाइल लिगमध्ये २०१८-१९ को सिजनमा लगातार १३ खेल जित्ने पीएसजी एक्लो क्लब हो। 

१४औँ जितपछि ४२ अंक जोडेको पीएसजी अंकतालिकामा पहिलो स्थानमा आसिन छ। दोस्रो स्थानमा रहेको लियोनको पीएसजी भन्दा १५ अंक कम छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell