PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

'डोली'को ट्रेलर आयो



पहिलोपोस्ट

 'डोली'को ट्रेलर आयो

काठमाडौँ: फिल्म 'डोली'को ट्रेलर सार्वजनिक भएको छ। राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको फिल्म मंसिर २८ गतेदेखि प्रदर्शनमा आउँदैछ।  

फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाईं, अर्जुन गुरुङ, सानिया खान,संगीता नापितलगायतको अभिनय छ। रेड बर्डको ब्यानरमा निर्माण भएको फिल्ममा तारा थापा किम्भेको सम्पादन छ। प्रदर्शन नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको प्रचार थालेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell