PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बुद्धनगरको फर्निचरमा लागेको आगो यसरी आयो नियन्त्रणमा, ३० फोटोमा हेर्नुस्

बुद्धनगरको फर्निचरमा लागेको आगो यसरी आयो नियन्त्रणमा, ३० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: काठमाडौंको बुद्धनगरस्थित युएन पार्कनजिकैक फर्निचरमा आगलागी भएको छ। आज दिउँसो करिब साढे ३ बजेतिर राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो। 

आगलागीको कारण थाह हुन सकेको छैन। आगलागीबाट ५ करोड बराबरको फर्निचरलगायतका सामान नष्ट भएको कार्कीले सुनाए।

आगो नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी खटिएका थिए। आगो नियन्त्रणमा ल्याउन उपत्यकाका १० वटा दमकल प्रयोग गरिएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell