PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

टी-१० क्रिकेट : चौथो खेलमा सन्दीप विकेटविहीन, ब्याटिङमा १* रन



पहिलोपोस्ट

टी-१० क्रिकेट : चौथो खेलमा सन्दीप विकेटविहीन, ब्याटिङमा १* रन

युएईमा भइरहेको टी-२० लिगमा केरा किंग्सबाट खेलिरहेका नेपालका सन्दीप लामिछाने चौथो खेलमा विकेटविहिन भएका छन्। यसअघि तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले ६ विकेट लिइसकेका छन्।

सोमवार पञ्जावी लेजेण्ड्स विरुद्धको खेलमा भने सन्दीपको टोली केरला पञ्जावी लेजेण्ड्ससँग ३६ रनले पराजित भयो। उक्त खेलमा सन्दीपले २ ओभर बलिङ गर्दा २८ रन खर्चिए।

लेजेण्ड्सले ५ विकेट गुमाएर १०७ रन बनाएको थियो। १०८ रनको लक्ष्य पछ्याएको केरला ८.२ ओभरमा ७१ रनमै अलआउट भयो। त्यसमा सन्दीपले पनि ब्याटिङ गर्ने अवसर पाएका थिए। ११औँ नम्वरमा क्रिजमा पुगेका सन्दीप एक बल खेल्दै एक रनमा नटआउट रहे।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell