PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

सान भुसालको ‘झरी’ गीत रिलिज



पहिलोपोस्ट

सान भुसालको ‘झरी’ गीत रिलिज

काठमाडौं: गायक सान भुसालको नयाँ गीत सार्वजनिक भएको छ। ‘झरी’ बोलको गीत भिडियोसहित युट्युव रिलिज भएको हो।

भुसालको स्वर तथा संगीतसमेत रहेको कपिलराज गिरीको शब्द रहेको छ।

रितेशराज गुरुङ र दिपिका केसी फिचर्ड गीतको भिडियोलाई रोशन लामाले निर्देशन गरेका हुन्। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई रोशन श्रेष्ठले सम्पादन गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell