PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेर्नुस् खम्बामा झुन्डिएका 'नयाँ युगको सुरुवात' का दृश्य

हेर्नुस् खम्बामा झुन्डिएका 'नयाँ युगको सुरुवात' का दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


हिजो साँझ काठमाडौंका मुख्य सडकमा ननिस्किएका धेरैलाई आज एउटा फरक दृश्यले तान्यो। मध्य शहरमा भएका धेरैजसो सोलार बत्तीको पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर सहित नारा सजिएको थियो – एउटा नयाँ युगको सुरुवात।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज प्रधानमन्त्री ओलीले थालनी गर्दैछन्। त्यसैको प्रचारका लागि एकाएक शहरका खम्बमा स्वरुप फेरियो। हिजो रातिमात्र होइन, आज बिहान र मध्यान्हसम्म नै नारा सजिएको प्रधानमन्त्रीको तस्बिर सहितको फ्लेक्स सजाउने क्रम जारी थियो। हेर्नुस् खम्बमा झुन्डिएका नयाँ युगको सुरुवातका नाराका दृश्य  : 
 


ट्रेन्डिङ पोस्ट

Ncell