PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'द कपिल शर्मा सो सिजन २'को प्रोमो आउट



पहिलोपोस्ट

'द कपिल शर्मा सो सिजन २'को प्रोमो आउट

'द कपिल शर्मा सो सिजन २' प्रशारणमा आउने भएको छ। सोनी टिभीले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत सोको प्रोमो पनि सार्वजनिक गरेको छ। पछिल्लो समय कपिल र सुनिल ग्रोभर (डाक्टर गुलाटी)को विवादका कारण सोको प्रशारण बन्द भएको थियो।
 


सोले दर्शकमा लोकप्रियता कमाएको थियो। 'सिजन २'लाई कपिलले नै संचालन गर्नेछन्। सोसँगै कपिल विवाहको तयारीमा छन्। उनी यहि डिसेम्बरमा विवाह गर्दैछन्।

कपिल सोले दर्शकको माया फेरी बटुल्नेमा आशावादी भएको जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell