PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

तस्बिर हेर्नुस्, निर्मलालाई न्यायको सवाल : 'किन मौन बादल?'

तस्बिर हेर्नुस्, निर्मलालाई न्यायको सवाल : 'किन मौन बादल?'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कञ्चनपुरको महेन्द्रनगरमा भएको निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारको उदासिनतालाई लिएर आज फेरि पोस्टरसहित युवाहरु सडकमा उत्रिए। 

नयाँ युगको प्रारम्भ भन्दै प्रधानमन्त्रीका तस्बिरले सजिएको राजधानीको बबरमहलमा युवाहरु न्याय नपाएकी निर्मलाका तस्बिर लिएर उत्रिएका हुन्। हिजो केही युवाले निर्मलाका तस्बिर पोलमा टाँस्दा प्रहरीले उप्काएको थियो। हेर्नुस्, आज निर्मलाका लागि न्याय खोज्न उत्रिएको समूह:  
 


ट्रेन्डिङ पोस्ट

Ncell