PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

निर्मलालाई न्याय माग्दै प्रदर्शन, 'प्रमविरुद्ध बोल्दा एक दिनमै जेल, बलात्कारी लुकाउन सयौं दिन जालझेल?'

निर्मलालाई न्याय माग्दै प्रदर्शन, 'प्रमविरुद्ध बोल्दा एक दिनमै जेल, बलात्कारी लुकाउन सयौं दिन जालझेल?'

प्रवीण रानाभाट/पहिलोपोस्ट

स्वतन्त्र युवा समूहले आज पनि काठमाडौंको वसन्तपुरमा निर्मला पन्तलाई न्याय माग्दै प्रदर्शन गरेका छन्। उनीहरुले 'प्रमविरुद्ध बोल्दा एक दिनमै जेल, बलात्कारी लुकाउन सयौं दिन जालझेल?', प्रहरी - प्रमाण  जुटाउनका लागि या मेटाउनका लागि?, म निर्मला, मलाई न्याय चाहियोलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

ट्रेन्डिङ पोस्ट

Ncell