PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

यस्तो छ 'रणवीर'को ट्रेलर



पहिलोपोस्ट

यस्तो छ 'रणवीर'को ट्रेलर

काठमाडौं :  फिल्म 'रणवीर'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य अभिनेता सुशील सिटौला एक्सन अवतारमा देखिएका छन्। प्रदर्शनको तयारीमा रहेको फिल्म निर्माण टिमले पछिल्लो समय पोस्टर सार्वजनिक गरेको थियो। फिल्म   आगामी माघ १८ मा प्रदर्शनमा आउनेछ।

फिल्मका लागि अभिनेता सिटौलाले आफ्नो तौल बढाएका थिए। उनले १५ केजी तौल बढाउन नौ महिना नियमित जिम गरेका थिए।  

फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। एक्सन विधामा बनेको फिल्ममा सुशीलसँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मालगायतको अभिनय छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell