PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

निर्मलालाई न्याय माग्दै राजधानी बाहिरिने हजार बसमा 'निर्मला पोस्टर', फोटोमा हेर्नस्

निर्मलालाई न्याय माग्दै राजधानी बाहिरिने हजार बसमा 'निर्मला पोस्टर', फोटोमा हेर्नस्

प्रवीण रानाभाट/पहिलोपोस्ट

काठमाडौं: निर्मला पन्त प्रकरणको दोषी पत्ता लगाएर निर्मलालाई न्याय दिन माग गर्दै स्वतन्त्र युवा समूहले आज नयाँ बसपार्कबाट राजधानी बाहिरिने सवारी साधनमा पोस्टर टाँसेका छन्।

उनीहरुले 'सरकार भेटियो न्याय भेटिएन' नारासहितको पोस्टर बस, ट्याक्सीलगायतमा टाँसेका हुन्। 

ट्रेन्डिङ पोस्ट

Ncell