PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सिके राउत थुनामै रहनु पर्ने, सर्वोच्चले खारेज गर्‍यो बन्दी प्रत्यक्षीकरण रिट



पहिलोपोस्ट

सिके राउत थुनामै रहनु पर्ने, सर्वोच्चले खारेज गर्‍यो बन्दी प्रत्यक्षीकरण रिट
फाइल फोटो

काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ। 

केही दिनदेखि सर्दै गरेको यो मुद्दामा दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज रिट खारेज गर्ने फैसला गरेको हो। 

रिट खारेज भएपछि उनलाई अब थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell