PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

फोटोमा हेर्नुस् दिवंगत आत्माको चीर शान्तिका लागि पशुपतिमा रातभर जाग्राम, सदबिज छरिँदै

फोटोमा हेर्नुस् दिवंगत आत्माको चीर शान्तिका लागि पशुपतिमा रातभर जाग्राम, सदबिज छरिँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


बुधबार बाला चतुर्दशीको दिन परिवारका सदस्यको दिवंगत आत्माको चीर शान्तिका लागि सदबिज छर्ने परम्परा छ। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर अघिल्लो रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन् भन्ने धार्मिक विश्वास छ।

पशुपतिका विभिन्न सत्तल, पाटीहरुमा दियो जलाएर बस्छन्। केहीले भने त्यसरी जलाएर नबसे पनि गएर दियो बागमतीमा बगाउने गर्छन्। 

हेर्नुस् प्रवीण रानाभाटले खिचेका केही फोटो
 


ट्रेन्डिङ पोस्ट

Ncell