PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

शतबीजसँगै भक्तजनले पशुपतिमा छरे यस्तो फोहर

शतबीजसँगै भक्तजनले पशुपतिमा छरे यस्तो फोहर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पितृको उद्दारका लागि पशुपतिमा रातभर जाग्राम बसेका भक्तजनले पाशुपत क्षेत्रमा आज बिहानै शतबीज छरे। पशुपतिनाथमा लाग्ने ठूलो पर्वका रुपमा लिइने यस दिन उनीहरुले शतबीज सँगै उत्तिकै फोहर पनि मनपरी ढंगले मिल्काए। त्यहाँ फ्याँकिएका फोहर रोजन श्रेष्ठको लेन्सबाट यस्तो देखियो :
 


ट्रेन्डिङ पोस्ट

Ncell