PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

शान्ति समाजको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

शान्ति समाजको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवशमा निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्‍यो। निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा सरकारले दोषी पहिचान गर्न नसकेको भन्दै ब्यानरसहित विरोधमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो -


ट्रेन्डिङ पोस्ट

Ncell