PahiloPost

Jun 24, 2026 | १० असार २०८३

महोत्तरीमा वेवारिसे शव फेला, हत्या भएको प्रहरी आशंका



पहिलोपोस्ट

महोत्तरीमा वेवारिसे शव फेला, हत्या भएको प्रहरी आशंका

गौशालाः महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ। चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell