PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'मदहोस'को लिरिकल भिडियो यस्तो बन्यो



पहिलोपोस्ट

'मदहोस'को लिरिकल भिडियो यस्तो बन्यो

काठमाडौं : फिल्म 'मदहोस'को एक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। फिल्मको 'दिलको पिँजडामा'बोलको गीतमा एस. के अधिकारिको शब्द, बाबुल गिरीको संगीत छ।

मुभी मेकर्सको ब्यानरमा बनेको फिल्मलाई एस.के अधिकारीले निर्देशन गरेका हुन्। फिल्ममा विक्रम कार्कीको छायाँकन र राजन महर्जनको कोरियोग्राफी रहनेछ।

फिल्ममा नवकलाकार सृजना बस्नेत दिपेन्द्र कोइराला, कसिश दाहाल, राजु पौडेललगायतको अभिनय रहनेछ। फिल्म प्रदर्शनको तयारीमा छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell