PahiloPost

Jun 24, 2026 | १० असार २०८३

टिजरमा टेम्पो चालक स्वस्तिमा खड्का



पहिलोपोस्ट

टिजरमा टेम्पो चालक स्वस्तिमा खड्का

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्का अभिनित 'बुलबुल'को टिजर सार्वजनिक भएको छ। टिजरमा उनी टेम्पो चालकको अवतारमा प्रस्तुत भएकी छिन्। उनीसँगै नवकलाकार मुकुन भुषाल पनि टिजरमा  देखिएका छन्।

चरित्र चित्रण गर्ने टिजरसँगै निर्माण टिमले फिल्मको प्रचार थालेको छ।

आगामी फागुन ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मको यसअघि  गीत सार्वजनिक भइसकेको छ। फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्।  फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धी तामाङ, दिपक क्षेत्री,लक्ष्मी फिल्ममा कोशिस क्षेत्री र उद्गम परियारको संगीत छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell