PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

कसलाई माया गर्छिन् अन्जु पन्त?



पहिलोपोस्ट

कसलाई माया गर्छिन् अन्जु पन्त?

काठमाडौं: पार्श्व गायनमा व्यस्त गायिका अन्जु पन्तले हालै नयाँ गीत सार्वजिनक गरेकी छिन्। 'तिमीलाई माया गर्छु'बोलको गीतको भिडियोमा उनी आफै फिचर्ड छिन्। टेक तामाङको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले संगीत दिएका छन्।

सान थापाको निर्देशनमा बनेको गीतको भिडियोमा राजिभ समरको कोरियोग्राफी र अनिल के. मानन्धरको छायाँकन छ। गीतलाई अन्जुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell