PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नाजिरको 'कागजपत्र' पोस्टरमा



पहिलोपोस्ट

नाजिरको 'कागजपत्र' पोस्टरमा

काठमाडौं : नाजिर हुसेनको मुख्य भुमिका रहेको फिल्म 'कागजपत्र'को अफिसियल पोस्टर सार्वजनिक भएको छ। चेत्र ८ गतेदेखि प्रदर्शनमा आउने फिल्मका चार पोस्टरमा नाजिरसँगै शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक फिचर्ड छन्।

अपिल बिष्ट फिल्मका निर्देशक हुन्। फिल्मको कथा अपिलले नै लेखेका हुन्। फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिलले बताए। फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन छ।






 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell