PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि भोलि

पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि भोलि

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पूर्व प्रधानमन्त्री डा.तुलसी गिरीको अन्त्येष्टि भोलि दिउँसो २ बजे हुने भएको छ।

पूर्व प्रधानमन्त्री गिरीका छोरा अनुराग गिरीले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार भोली दिउँसो २ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शबदाह गृहमा अन्त्येष्टि गरिनेछ।

गिरीको ईशाई परम्परा अनुसार अन्त्येष्टि हुने जनाइएको छ।

उनको अन्त्येष्टिमा पूर्वराज परिवारका सदस्यहरुको सहभागिता पनि रहने जनाइएको छ।

पञ्चयती व्यवस्थाप्रति कटर मानिएका गिरी २०६२–०६३ को जनआन्दोलन पछि राजनीतिबाट टाढिएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell