PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

कांग्रेस महासमिति बाहिर यस्तो देखियो

कांग्रेस महासमिति बाहिर यस्तो देखियो

पहिलोपोस्ट /पहिलोपोस्ट


  • रोजन श्रेष्ठ -
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको यतिखेर महासमिति बैठक चलिरहेको छ। नेतृत्वसँग असन्तुष्टि जनाउनका लागिमहासमिति बैठक बलियो थलो बनेको छ। प्रतिपक्षी दल भए पनि राजनीतिक भूमिकामा कमजोर रहँदै आएको कांग्रेसको महासमिति बैठक भित्र माइक तानातान र झडप हुने अवस्थासमेत सिर्जना भए। महासमिति बाहिर भने यस्तो देखियो - 


ट्रेन्डिङ पोस्ट

Ncell