PahiloPost

Jun 24, 2026 | १० असार २०८३

म्यानेचष्टर युनाइटेडको केयरटेकर म्यानेजरमा पूर्व खेलाडी ओले गनर सोल्साएर



पहिलोपोस्ट

म्यानेचष्टर युनाइटेडको केयरटेकर म्यानेजरमा पूर्व खेलाडी ओले गनर सोल्साएर

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले क्लबै पूर्व खेलाडी ओले गनर सोल्साएरलाई यस सिजनको अन्त्यसम्मका लागि केयरटेकर म्यानेजर नियुक्त गरेको छ।

म्यानेजर जोसे माउरिन्होलाई बर्खास्त गरेको एक दिनपछि नै युनाइटेडले नर्वेका सोल्सयाएरलाई नियुक्त गरेको हो।

सोल्सयाएरले ओल्ड ट्राफोर्डमा ११ सिजन बिताएका थिए। यस क्रममा उनले सन् १९९९ मा च्याम्पियन्स लिगको फाइनलमा गोल गर्दै युनाइटेडलाई उपाधि दिलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell