PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ट्रेलरमा नै 'न यता न उता'



पहिलोपोस्ट

ट्रेलरमा नै 'न यता न उता'

काठमाडौं : हालै सामाजिक सञ्जाल भाइबरमा फिल्मको स्टिकर प्याक प्रस्तुत गर्दै 'न यता न उता' टिमले प्रचार थालेको थियो।

अहिले, टिमले ट्रेलर पनि सार्वजनिक गरेको छ। ट्रेलरमा  फिल्मका मुख्य कलाकार ऋचा शर्मा, समिर दिक्षित, छुल्ठिम गुरुङ, मिराज रोश, राजारम पौडेल, बुद्दी तामाङ देखिएका छन्।

फिल्ममा अन्य कलाकार रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लक्ष्मी, लुनिभा तुलाधरको अभिनय छ।

फिल्मलाई मिराज रोशले निर्देशन गरेका हुन्। फिल्म माघ २५ गतेदेखि प्रदर्शनमा आउने छ। कमेडी विधामा बनेको फिल्ममा २ जना अधवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई देखाउन खोजेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell