PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

नेवि सङ्घको मास्क मुभमेन्ट 'श्वास फेर्न दे सरकार!' हेर्नुस् फोटोमा 

नेवि सङ्घको मास्क मुभमेन्ट 'श्वास फेर्न दे सरकार!' हेर्नुस् फोटोमा 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले वातावरण प्रदूषणको विरोधमा प्रदर्शन गरेको छ। काठमाडौँमा श्वास फेर्न मिल्ने वातावरण बनाउन माग गर्दै नेपाल विद्यार्थी सङ्घले बिहीबार प्रदर्शन गरेको हो। 

मास्क लगाएका प्रदर्शनकारीहरूले भृकुटीमण्डपदेखि शहिदगेट हुँदै काठमाडौँ महानगरपालिकाको कार्यालय पुगेर कार्यालय घेराउ गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell