PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

यस्तो बन्यो 'सयकडा दश'को पोस्टर



पहिलोपोस्ट

यस्तो बन्यो 'सयकडा दश'को पोस्टर

काठमाडौं :  फिल्म 'सयकडा दश'का चार पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा फिल्मका कलाकारहरु फिचर्ड छन्। भ्रष्टाचार भर्सेस प्रेमको कथा बोकेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्।

फिल्ममा कमेडियन मनोज गजुरेलको अभिनय छ। गजुरेलको यो डेब्यू फिल्म हो। फिल्म माघ १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो।  

फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतको अभिनय छ। दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्म नेपाल अगावै अंग्रेजी नयाँ वर्षमा थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गर्ने तयारी छ।

फिल्मको 'दाइलाई कुरा लाइदिनी' गीत यतिखेर चर्चामा छ। 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell