PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ट्रेलरले देखाएको 'आरोप'



पहिलोपोस्ट

ट्रेलरले देखाएको 'आरोप'

काठमाडौं : फिल्म 'आरोप'को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा संचिता लुईटेलको मुख्य अभिनय छ। दिलासा क्रिएसनको ब्यानरमा बनेको फिल्मलाई अमर ओलीले निर्देशन गरेका हुन्।
 
फिल्ममा कमल राईको नृत्य निर्देशन, बिरेन्द्र भट्टको छायाँकन, सानु कुमार मर्हजनको द्वन्द, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ। फिल्ममा संचितासँगै किशोर खतिवडा, रिचा थापा, सुशील पोख्रेल,प्रेम खड्का, रश्मी भट्टलगायतको अभिनय छ।

फिल्म माघ ११ गतेदेखि प्रदर्शनमा आउने भएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell