PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

डाक्टरले बनाए काँग्रेस नेताको स्केच



पहिलोपोस्ट

डाक्टरले बनाए काँग्रेस नेताको स्केच

काठमाडौः  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज क्याम्पसका नेपाल विद्यार्थी सङ्घ अध्यक्ष डाक्टर सन्तोष उपाध्यायले काँग्रेस नेताहरूको स्केच बनाएर हस्तान्तरण गरेका छन्।

नेपाली काँग्रेसको महासमिति बैठकमा नेताहरूको स्केच बनाएर उपाध्यायले सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन्। उनले विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह र शेर बहादुर देउवाको स्केच बनाएका हुन। उनी अछाम जिल्ला अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell