PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'लुकी लुकी' हेर्दै विकास लामिछाने



पहिलोपोस्ट

'लुकी लुकी' हेर्दै विकास लामिछाने

काठमाडौं : गायक कृष्णभक्त महर्जनले नयाँ गीत सार्वजनिक गरेका छन्। 'लुकी लुकी'बोलको गीतमा कलाकार विकास लामिछाने र निरंजली लामा फिचर्ड छिन्।

गायक महर्जनले यसअघि थुप्रै नेपाल भाषाका गीतहरु सार्वजनिक गरिसकेका छन्। 'लुकी लुकी'मा महर्जनकै शब्द र संगीत छ। गीतको भिडियोलाई गोदावारीमा खिचिएको हो ।

सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell