PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सलमान अली बने इण्डियन आइडल सिजन १० विजेता



पहिलोपोस्ट

सलमान अली बने इण्डियन आइडल सिजन १० विजेता

सलमान अलीले इण्डियन आइडल सिजन १० को उपाधी जितेका छन्। सलमानलाई यतिखेर सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ।

अनुश्का भार्द्वाज आइडलको फस्ट रनर्स अप हुँदा नीलन्जना सेकेण्ड भइन्।  फिनालेमा हालै प्रदर्शनमा रहेको फिल्म 'जिरो' मा अभिनय गरेका साहरुख खान, अनुश्का शर्मा र कट्रिना कैफको उपस्थिति थियो। सलमानलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो।

नेहा कक्कर, जावेद अली र विशाल गायन रियालिटी सोका निर्णायक थिए। मिटूको आरोप लागेकाले अनु मलिकले बीचमै रियालिटी सो छाडेका थिए। 

हालै रवि ओडले नेपाल आइडल सिजन २ को उपाधि जितेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell