PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

हेर्नुस् क्रिसमसमय काठमाडौं

हेर्नुस् क्रिसमसमय काठमाडौं

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज नेपालमा ईसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमस विश्वका अन्य मुलुकमा झै मनाइयो। हिजो साँझदेखि राजधानीका प्रमुख पर्यटकीय क्षेत्रमा क्रिसमसको विशेष रौनक थियो। क्रिसमस ईसाई धर्मावलम्बीहरुले मात्र मनाएन अरु धर्ममा आस्था राख्नेहरुले पनि मनाएको देखिन्थ्यो। हेर्नुस् रोजन श्रेष्ठको लेन्सबाट कैद भएको क्रिसमसमय काठमाडौंका दृश्य : 


ट्रेन्डिङ पोस्ट

Ncell