PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सलमान खान लागे ५३, जन्मदिनमा सुस्मिता सेनसँगै झुमे



पहिलोपोस्ट

सलमान खान लागे ५३, जन्मदिनमा सुस्मिता सेनसँगै झुमे

बलिउडका दबङ स्टार सलमान खान आजबाट ५३ वर्षको लागेका छन्। त्यही अवसरमा उनले साथी र परिवारसँग विशेषरुपमा मनाएका छन्। उनको बर्थ डेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा सुस्मिता सेन सलमानसँगै नाचेको देखिएको छ। 

हरेक वर्ष झै सलमान खानको यो जन्मदिन उनकै फर्म हाउसमा मनाइएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell