PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जबराले प्रधानन्यायाधीशको शपथ लिँदै



पहिलोपोस्ट

जबराले प्रधानन्यायाधीशको शपथ लिँदै

काठमाडौँः प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराको आज पद तथा गोपनीयताको शपथ हुँदैछ। राष्ट्रपति भवन शितल निवासमा विशेष समारोहबीच जबराले शपथ लिँदैछन्। 

संसदीय सुनुवाइ समितिले मंगलबार जबरालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गरेको थियो। 

समितिले अनुमोदन गरेसँगै नियुक्ति र शपथको कार्यक्रम तय भएको हो। आजै बिहान ११ बजे जबराले पदबहाली गर्नेछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell