PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रधान न्यायाधीश जबराद्वारा पदभार ग्रहण

प्रधान न्यायाधीश जबराद्वारा पदभार ग्रहण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर जबराले आज बिहान सर्वोच्च अदालत पुगेर पदभार सम्हालेका छन्।

जबराले आज बिहान नै राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। शपथ लिए लगतै उनी अदालत पुगेका हुन्। अदालत परिसरमा प्रधान न्यायाधीश जबरालाई न्यायाधीश, अदालतका कर्मचारी लगायतले स्वागत गरेका थिए।

संसदीय सुनुवाइ विशेष समितिले मङ्गलवार जबरालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell