PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

डेनमार्कमा रेल दुर्घटना ६ को मृत्यु १६ घाइते



पहिलोपोस्ट

डेनमार्कमा रेल दुर्घटना ६ को मृत्यु १६ घाइते

स्टकहोम : डेनमार्कको दुई टापुलाई जोड्ने पुलमा भएको रेल दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन्। घटनामा परी १६ जना घाइते भएको स्विडिस टेलिभिजनले जनाएको छ।

ग्रेट बेल्ट पुलमा दुर्घटना भएको हो। हाइस्पिड रेल दुर्घटनामा परेको थियो। दुर्घटनामा पर्नेहरु ओडेनस सहरका वासिन्दा हुन्। स्थानीय समयअनुसार बिहान ७:३० मा दुर्घटना भएको हो। सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell